• १३ असोज २०८३, मंगलबार
  • ११ः०६ राती

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रकाशित मिति

२०७८ श्रावण ३ गते, आईतवार ०५:४९

३ साउन, २०७८ काठमाडौँ : प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख अग्नि सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् । अब बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रस्ताव पेश गर्ने कार्यतालिका छ ।

National Life

प्रतिकृया