• १ भदौ २०८३, मंगलबार
  • २:५३ बिहान

भारतीय कप्तान विराट कोहलीले पुरा गरे ११ हजार रन

प्रकाशित मिति

२०७६ असार २ गते, सोमबार १०:३०

 

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले ११ हजार रन पुरा गरेका छन् ।

Kamana Sewa

पाकिस्तानविरुद्ध ब्याटिङ गर्न आएका कोहलीले ६७ रन बनाएसँगै ११ हजार रन पुरा गर्ने तेस्रो भारतीय व्याट्सम्यान बनेका हुन् । उनले यसअघि २२१ पारीमा १०हजार ९ सय ४३ रन बनाएका थिए।

Classic Tech Desktop

२२२ औं पारी खेलिरहेका कोहलीले ५९ बलमा ६ चौकाको मद्दतमा ६७ रन बनाएका हुन् । यसअघि भारतका सचिन तेन्दुलकर र सौरभ गांगुलीले पुरा गरेका थिए । योसँगै कोहली ११ हजार रन बनाउने विश्वको नवौं व्याट्सम्यान पनि बनेका छन् ।

प्रतिकृया