२१ वर्षीया युवतीले जिममा पसिना नभइ रगत बगाएपछि…
प्रकाशित मिति
२०७६ असार १ गते, आईतवार ०१:३४
इटलीमा एक युवतीले जिममा पसिना बगाउने साटो रगत बगाएको बताइएको छ । इटलीकी २१ वर्षीया युवतीमा यस्तो समस्या देखिएको हो ।
कसरत गर्दा युवतीको शिरदेसख हत्केलासम्मबाट रगत निस्कन्छ । चिकित्सकहरू पनि युवतीको पसिना ननिस्केर किन रगत निस्किरहेको छ भनी छक्क छन् ।
उनले जिममा शारीरिक व्यायाम गर्दा शरीबाट रगत निस्कन्छ र शरीर रक्ताम्य हुन्छ ।
उनको स्वास्थ्य परीक्षण गर्दा उनलाई ब्लड स्वेटिङ नामक रोग रहेको पत्ता लाग्यो । यो रोग लाग्दा पसिनाको साटो रगत बग्छ ।
अहिले उनको उपचार इटलीमै भइरहेको छ । चिकित्सकहरू उनको रक्तचाप नियन्त्रित गरेर ब्लड स्वेटिङ रोक्न कोशिश गरिरहेका छन् ।
Related
Recent News
- वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित
- राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै
- सरकारले ४४ उपसचिवको एकैपटक गर्यो सरुवा
- भोटेकोशी बाढी प्रभावितलाई न्यूनतम १ लाख रुपैयाँ नगद सहायता दिइने
- यस वर्षको दशैंको टीकाको उत्तम साइत कति बजे ?
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया