• १२ असोज २०८३, सोमबार
  • ६ः३१ बेलुका

सुनको भाउ बढ्यो ताेलामा कति ?

प्रकाशित मिति

२०७८ असार १७ गते, बिहीबार ११:३४

काठमाडौँ : सुनको मूल्य आज प्रतितोला ८ सय बढेको छ । आज छापावाल सुनको बजार मूल्य प्रतितोला ९० हजार ८ सय निर्धारण गरिएको छ । हिजो ९० हजारमा कारोबार भएको थियो ।

National Life

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९० हजार ३ सय छ । प्रतितोला २० रूपैयाँ बढेको चाादी १ हजार ३ सय १० रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया