• २४ भदौ २०८३, बुधबार
  • १२ः५२ दिउँसो

सरकारले सार्वजनिक यातायातको भाडा बढायो

प्रकाशित मिति

२०७६ जेष्ठ ३० गते, बिहीबार ०४:४५

सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ ।

National Life

असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक बसको भाडा १० देखि १२ प्रतिशतसम्म वृद्धि गरेको हो।

यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले नेपाल तारासँग कुराकनी गर्दै भाडा बढेको र शुक्रबार वेलुकासम्म रुट अनुसारको भाडादर प्रकाशित गरिसक्ने जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्राविधिक समितिको सिफारिसमा भाडा वृद्धिको निर्णय गरेको उनको भनाई थियो ।

यसअघि २०७५ साल असोज ५ गते १० प्रतिशत भाडा बढेको थियो

प्रतिकृया