• १२ असोज २०८३, सोमबार
  • ७ः५० बेलुका

नेप्से झिनो अंकले घट्यो

प्रकाशित मिति

२०७८ जेष्ठ २९ गते, शनिबार ०४:३९

काठमाडौं : आज नेप्से परिसूचक १.८० अंकले घट्दै २९४४.७८ विन्दुमा रोकिएको छ । ३ करोड ६ लाख ६६ हजार ४४ सेयर कित्ताको किनबेचमा आज १६ अर्ब १० करोड ४ लाख १२ हजार ४३६ रूपैयाँको कारोबार भयो ।

National Life

आज हाइड्रोपावर कम्पनीका सेयरधनीले २.९९ प्रतिशतले कमाएका छन् । सबैभन्दा बढी हाइड्रो इलेक्ट्रिक इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको ८३ करोडको कारोबार भयो ।


नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार ४५ करोड बराबरको भयो । आज पाँचथर पावर कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया