• ३० भदौ २०८३, मंगलबार
  • १ः५९ दिउँसो

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रकाशित मिति

२०७८ बैशाख २५ गते, शनिबार १०:४३

काठमाडौँ :  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। आज शनिबार साँझ पाँच बजे मन्त्रिपरिषद् बैठक बोलाइएको हो।

National Life

 

समसामयिक राजनीतिक घटनाक्रम र कोभिड महामारी नियन्त्रण लगायतका विषयबस्तुमाथि छलफल गर्न बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए।  प्रधानमन्त्रीले वैशाख २७ गते संसदमा विश्वासको मत लिँदै छन्।

Classic Tech Mobile
Classic Tech Desktop

 

 

प्रतिकृया