• २३ भदौ २०८३, मंगलबार
  • ३ः३६ दिउँसो

बढ्यो सुनको मूल्य, तोला कति ?

प्रकाशित मिति

२०८३ जेष्ठ २६ गते, मंगलवार ११:०६

२६ जेठ २०८३ काठमाडौं – आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार रुपैयाँले उकालो लागेको हो ।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ९०० रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर चार हजार ९२५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया