प्रधानमन्त्री शाहको सीमा सम्बन्धी अभिव्यक्तिप्रति आलोचना
प्रकाशित मिति
२०८३ जेष्ठ १८ गते, सोमबार १०:३४
१८ जेठ २०८३ काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह ले प्रतिनिधिसभामा ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि चौतर्फी आलोचना भएको छ।

सीमा विवादबारे बोल्ने क्रममा उनले नेपाल–भारतबीच संवादमार्फत समस्या समाधान गर्नुपर्ने बताएका थिए। तर उक्त अभिव्यक्तिलाई लिएर सांसद, पूर्वकूटनीतिज्ञ, सीमा विज्ञ तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले आपत्ति जनाएका छन्।

आलोचकहरूले प्रधानमन्त्रीले कुनै तथ्य वा प्रमाणबिना नेपालको स्थापित अडान कमजोर बनाउने टिप्पणी गरेको बताएका छन्। उनीहरूले यस्तो संवेदनशील विषयमा सरकार प्रमुखले जिम्मेवार अभिव्यक्ति दिनुपर्ने धारणा राखेका छन्।

Related
Recent News
- नबिल बैंकद्वारा ५.५% नबिल डिबेञ्चर-२०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त
- कृष्णभीर अवरोधपछि ग्यास आपूर्तिमा साल्ट ट्रेडिङको नयाँ पहल
- कृष्णभीरमा पुनः ठूलो पहिरो पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी–त्रिशूली बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख राहत
- रसुवा बाढीपछि बीमा कम्पनीमा २५ अर्ब ८७ करोडको दाबी
- रसुवा बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव सर्वसम्मत पारित
- भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्स लाइफको ७२ लाख रुपैयाँ सहयोग
- नेप्से १५ अंकले बढ्यो, कारोबार पौने ३ अर्ब
- पद्का बेला सरकार सामाजिक सञ्जालमै अल्झिएको कांग्रेस सांसद आङ्देम्बेको आरोप
- प्रधानमन्त्री बालेन शाह : कोही कतै छुट्नु हुने छैन (पूर्णपाठ)
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया