• ३ साउन २०८३, आइतबार
  • ३:४४ बेलुका

आज सुन तोलामा एक हजारले घट्यो, चाँदीको मूल्य भने बढ्यो

प्रकाशित मिति

२०८३ जेष्ठ १३ गते, बुधबार १०:५५

१३ जेठ २०८३ काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेर दुई लाख ९० हजार ५०० रुपैयाँ कायम भएको हो।

यता चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला २० रुपैयाँले वृद्धि हुँदै पाँच हजार ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Kamana Sewa

प्रतिकृया