• ४ साउन २०८३, सोमबार
  • ३:५१ बिहान

सुनको मूल्यमा भारी गिरावट, तोलामा ४ हजार रुपैयाँ घट्यो

प्रकाशित मिति

२०८३ जेष्ठ १ गते, शुक्रबार १०:५८

१ जेठ २०८३ काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ । सुनको भाउ एकैदिन प्रतितोला ४ हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

Kamana Sewa

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला ३५५ रुपैयाँले घटेर ५ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया