• ४ साउन २०८३, सोमबार
  • ३:२१ बिहान

आज सुनको मूल्यमा गिरावट, तोला कति ?

प्रकाशित मिति

२०८३ बैशाख २७ गते, आईतवार १०:५३

 २७ बैशाख २०८३ काठमाडौं- आज सुनको मूल्यमा गिरावटमा आएको छ । सुन तोलामा एक हजार रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

Kamana Sewa

यता, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढ्दै प्रतितोला पाँच हजार ३०० रुपैयाँ कायम भएको छ ।

Classic Tech Desktop

प्रतिकृया