देउवा दम्पतीलाई इन्टरपोलमार्फत फर्काउने प्रयास असफल
प्रकाशित मिति
२०८३ बैशाख २३ गते, बुधबार ०३:००
२३ बैशाख २०८३ काठमाडौं- हाल विदेशमा रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीलाई पक्राउ गरी नेपाल ल्याउने सरकारी प्रयास असफल भएको छ । इन्टरपोलसँग समन्वयमा रहेका नेपाली प्रहरी अधिकारीका अनुसार देउवा दम्पतीलाई पक्राउ गर्न गरिएको आग्रह इन्टरपोलले अस्वीकार गरेको हो ।
आवश्यक आधार पर्याप्त नरहेको निष्कर्षसहित इन्टरपोलले सहयोग गर्न नमानेको बताइएको छ । सरकारले सम्पत्ति शुद्धीकरण मुद्दा देखाएर देउवा दम्पतीलाई इन्टरपोलमार्फत नेपाल ल्याउने तयारी गरेको थियो । यसका लागि गत चैत अन्तिममा इन्टरपोललाई पत्राचार गरिएको थियो ।

तर, पर्याप्त कानुनी आधार नदेखिएको भन्दै इन्टरपोलले अनुरोध अस्वीकार गरेपछि उक्त प्रयासमा धक्का पुगेको छ ।

देउवा दम्पतीविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको आरोप लागिरहेका बेला इन्टरपोलको यो निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
Related
Recent News
- रसुवा बाढीपछि बीमा कम्पनीमा २५ अर्ब ८७ करोडको दाबी
- रसुवा बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव सर्वसम्मत पारित
- भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्स लाइफको ७२ लाख रुपैयाँ सहयोग
- नेप्से १५ अंकले बढ्यो, कारोबार पौने ३ अर्ब
- पद्का बेला सरकार सामाजिक सञ्जालमै अल्झिएको कांग्रेस सांसद आङ्देम्बेको आरोप
- प्रधानमन्त्री बालेन शाह : कोही कतै छुट्नु हुने छैन (पूर्णपाठ)
- रसुवा बाढीमा बेपत्ताको पहिचानका लागि डीएनए नमुना सङ्कलन जारी
- यस्तो छ भोटेकोशी बाढीपछि सरकारले गरेका कामबारे संसद्लाई प्रधानमन्त्रीको ब्रिफिङ
- नागढुंगा सुरुङमार्गमा नेपाल टेलिकमको फोरजी प्रविधि
- वीरगञ्जस्थित कार्यालय भवन एकपक्षीय रूपमा भत्काइएकोमा नेपाल टेलिकमको गम्भीर आपत्ति
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया