• ४ साउन २०८३, सोमबार
  • ३:१८ बिहान

आज सुनको मूल्यमा भारी गिरावट, तोला कति ?

प्रकाशित मिति

२०८३ बैशाख २२ गते, मंगलवार ११:३२

२२ बैशाख २०८३ काठमाडौं- आज सुनको मूल्यमा गिरावट आएको छ । सुन आज तोलामा तीन हजार ८०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

Kamana Sewa

यता, चाँदीको मूल्य तोलामा १५० रुपैयाँले घटेर प्रतितोला चार हजार ८८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया