• ४ साउन २०८३, सोमबार
  • ३:२१ बिहान

सुनको मूल्य घट्यो, तोला कति ?

प्रकाशित मिति

२०८३ बैशाख २० गते, आईतवार ११:०१

२० बैशाख २०८३ काठमाडौं- आइतबार सुनको मूल्यमा गिरावट आएको छ । सुन तोलामा एक हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

Kamana Sewa

यता, चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा ६५ रुपैयाँले वृद्धि हुँदै प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया