• ४ साउन २०८३, सोमबार
  • २:२५ बिहान

आज बढ्यो सुनको मूल्य, तोला कति ?

प्रकाशित मिति

२०८३ बैशाख १४ गते, सोमबार १०:५४

 १४ बैशाख २०८३ काठमाडौं- आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

Kamana Sewa

यता, चाँदी तोलामा ५० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ४५ रुपैयाँमा किनबेच भइरहेको हो ।

Classic Tech Desktop

प्रतिकृया