• १८ असोज २०८३, आइतबार
  • २ः३८ राती

नेप्से १७.९१ अंकले घट्यो, कारोबार ५ अर्ब ७७ करोड माथि

प्रकाशित मिति

२०८३ बैशाख ८ गते, मंगलवार ०३:२३

८ बैशाख २०८३ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार १७.९१ अंकले घटेर २८०७.३१ बिन्दुमा झरेको छ। आज ३४७ कम्पनीको १ करोड ३० लाख १९ हजार कित्ता शेयर किनबेच हुँदा कुल ५ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

National Life

कारोबार भएका उपसूचकहरूमध्ये १२ वटा समूहमा गिरावट देखिएको छ। होटल तथा पर्यटन समूहको शेयर मूल्य भने १.१६ प्रतिशतले बढेको एकमात्र समूह रह्यो।

यसैगरी, फाइनान्स समूह १.०९ प्रतिशतले घट्दा हाइड्रोपावर समूहको शेयर मूल्य १.२३ प्रतिशतले घटेको छ। बजारमा समग्रमा दबाब देखिँदा अधिकांश समूहका सूचक राताम्य बनेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया