• १८ असोज २०८३, आइतबार
  • १०ः५२ बिहान

मकवानपुर–१ मा २५ वर्षीय प्रशान्त उप्रेती विजयी

प्रकाशित मिति

२०८२ फाल्गुन २४ गते, आईतवार ०८:२८

२४ फाल्गुन,२०८२ मकवानपुर- मकवानपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रशान्त उप्रेती प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।उप्रेतीले ३० हजार ५० मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का महेश कुमार बर्तौला लाई ११ हजार २०४ मतान्तरले पराजित गरेका हुन्। बर्तौलाले १८ हजार ८४६ मत प्राप्त गरेका छन्।

National Life

त्यसैगरी नेपाली कांग्रेसका बुद्ध लामा ले १५ हजार ५६ मत पाएका छन् भने नेपाली कम्युनिस्ट पार्टीका लवशेर विष्ट ले १२ हजार ४९२ मत प्राप्त गरेका छन्।

अन्य उम्मेदवारमध्ये उज्यालो नेपाल पार्टीका प्रविन कुमार स्याङतान ले ६ हजार २३७ मत, श्रम संस्कृति पार्टीका युनेश लामा सिंतान ले ९३२ मत तथा राप्रपाका रामबहादुर थोकर ले ७८५ मत प्राप्त गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया