• ३ असोज २०८३, शनिबार
  • १२ः४० दिउँसो

चितवनमा अफिस नै खडा गरी चिनियाँ गिरोहद्वारा साढे १२ करोड ठगी

प्रकाशित मिति

२०८२ पुष २१ गते, सोमबार ०५:३८

काठमाडौं – चिनियाँ गिरोहले चितवनमा कार्यालय नै खडा गरी १२ करोड ८ लाख रुपैयाँभन्दा बढी ठगी गरेको खुलेको छ। खैरहनी–६ मा एसएमसी एड्भरटाइजिङ सर्भिस प्रालि खोली अनलाइन स्क्याममार्फत ठगी गरिएको प्रहरीले जनाएको छ।

National Life

केन्द्रीय साइबर ब्युरोले लामो अनुसन्धानपछि ११ जनालाई पक्राउ गरेको छ। हालसम्म २५५ उजुरी परेका छन् भने ठगी रकम अझै बढ्न सक्ने प्रहरीले जनाएको छ। फिल्म कम्पनीसँग सहकार्यको झुटो दाबी गर्दै मोबाइल एपमार्फत सदस्य भर्ना गरी पिरामिड/पोन्जी मोडलमा ठगी गरिएको खुलासा भएको छ।

प्रतिकृया