• १३ असोज २०८३, मंगलबार
  • २ः३० राती

नेतृत्व चयनको मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो सुरु हुने

प्रकाशित मिति

२०८२ पुष १ गते, मंगलवार ०९:३८

१ पुष,२०८२ काठमाडौं— नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो सुरु हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगले मध्याह्न १२ बजेदेखि मतदान गर्ने कार्यतालिका सार्वजनिक गरे पनि प्राविधिक कारणले समय सारिन लागेको हो ।

National Life

विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारहरूको फोटोसहित नामावली तयार गर्न ढिलाइ भएपछि मतदान निर्धारित समयभन्दा पछि सुरु हुने जनाइएको छ ।

प्रतिकृया