• ६ असोज २०८३, मंगलबार
  • ६ः५५ बिहान

लक्ष्मी सनराइज बैंकद्वारा लाभांश प्रस्ताव

प्रकाशित मिति

२०८२ मंसिर १ गते, सोमबार ११:२८

मंसिर १, २०८२ काठमाडौं— लक्ष्मी सनराइज बैंक लिमिटेडको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको छ।

National Life

बैंकले आफ्ना शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण गरिने कम्पनी सचिव पियुष राज अर्यालले जानकारी दिएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया