• ५ असोज २०८३, सोमबार
  • २ः३७ राती

कामना सेवा विकास बैंकद्वारा १५.७८ प्रतिशत लाभांश घोषणा

प्रकाशित मिति

२०८२ भाद्र २२ गते, आईतवार ०९:२३

भदौ २२,२०८२ काठमाडौं – कामना सेवा विकास बैंकले आफ्ना सेयरधनीलाई १५.७८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र करसहित ५.७८९५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

National Life

बैंकको सञ्चालक समितिको आज बसेको बैठकले उक्त प्रस्ताव गरेको हो । यस प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूले लाभांश पाउनेछन् ।

प्रतिकृया