• ३ असोज २०८३, शनिबार
  • ९ः३४ राती

नेपाली कांग्रेसको कार्य सम्पादन समिति बैठक आइतबार

प्रकाशित मिति

२०८२ भाद्र २१ गते, शनिबार ०९:४६

भदौ २१,२०८२ काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीलकण्ठमा आइतबार बिहान ९ बजे बैठक राखेका हुन्।

National Life

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशन दिइएको छ। बैठकमा पार्टी संगठन, समसामयिक राजनीतिक परिस्थिति र आगामी योजनाबारे छलफल हुने कांग्रेस नेताहरूले बताएका छन्।

प्रतिकृया