• ३ असोज २०८३, शनिबार
  • १०ः०९ राती

सुनको मूल्यमा फेरि नयाँ ऐतिहासिक रेकर्ड

प्रकाशित मिति

२०८२ भाद्र १६ गते, सोमबार १०:५६

भदौ  १६,२०८२ काठमाडौं – नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । पछिल्लो समय सुन निरन्तर उकालो लागि रहेको हो । सोमबार सुन तोलामा एक हजार ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख पाँच हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

National Life

यता, चाँदी तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला दुई हजार ४७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया