• २१ असोज २०८३, बुधबार
  • १२ः२९ राती

घट्यो आज सुनको मूल्य

प्रकाशित मिति

२०८२ श्रावण ३० गते, शुक्रबार ११:०२

 श्रावण ३०,२०८२ काठमाडौं—नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि तोलामा दुई हजार ३१५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया