• २१ असोज २०८३, बुधबार
  • ४ः२८ बिहान

लगातार तीन दिनपछि शेयर बजारमा करेक्सन, नेप्से २.८७ अंकले घट्यो

प्रकाशित मिति

२०८२ श्रावण ४ गते, आईतवार ०३:११

लगातार तीन दिन उच्च अंकले बढेको शेयर बजार आज भने सामान्य करेक्सनसहित ओरालो लागेको छ। आइतबार नेप्से २.८७ अंकले घटेर २८६७.७६ विन्दुमा पुगेको छ। ३१६ कम्पनीको ५ करोड १६ लाख कित्ता शेयर किनबेच हुँदै २१ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

National Life

बजार घट्नुलाई लगानीकर्ताहरूले नाफा बुक गर्न थालेको संकेतका रूपमा लिइएको छ। आज बैंकिङ, विकास बैंक र फाइनान्स समूहसहित ८ उपसमूह राताम्य भएका छन्।

प्रतिकृया