• ४ साउन २०८३, सोमबार
  • ७:३२ बेलुका

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

प्रकाशित मिति

२०८२ असार २६ गते, बिहीबार ०३:१६

असार  २६, २०८२ काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । नेप्से परिसूचक २७ अंकले बढेसँगै आज साढे नौ अर्ब रुपैयाँको कारोबार भएको छ ।

आज नेपाल इन्फ्रास्टक्चरको सबैभन्दा बढी कारोबार भएको छ । यसदिन कम्पनीको ५७ करोड पाँच लाख ७७ हजार रुपैयाँको कारोबार भएको छ । त्यस्तै, बुटवल पावरको ३२ करोड ७३ लाख रुपैयाँ, सानिमा बैंकको २६ करोड ३४ लाख रुपैयाँ, सप्तकोशी विकास बैंकको १९ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Kamana Sewa

प्रतिकृया