• २१ असोज २०८३, बुधबार
  • ५ः०२ बिहान

प्रि ओपन सेसनमा ९ अंकले बढ्यो नेप्से

प्रकाशित मिति

२०८२ असार २३ गते, सोमबार ११:१४

असार २३, २०८२ काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक प्रि ओपन सेसनमा ९.०३ अंकले बढेर २७१५.३९ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार, प्रि ओपन सेसनमा ७३ वटा स्टकको १२६ पटकको कारोबारमा २६ हजार ५३४ कित्ता सेयर किनबेच भएको हो।

National Life

यस सेसनमा कुल कारोबार रकम १ करोड ३७ लाख ७० हजार ३०३ रुपैयाँ रहेको छ। बजारको सुरुआती कारोबार हरियाली देखिए पनि दिनभरको नियमित सेसनले समग्र बजार प्रवृत्तिमा थप संकेत दिनेछ।

प्रतिकृया