• ४ साउन २०८३, सोमबार
  • ३:५९ बिहान

आज प्रि ओपन सेसनमा साढे ५ अंकले बढ्यो नेप्से

प्रकाशित मिति

२०८२ असार १६ गते, सोमबार ११:०९

असार १६ , २०८२ काठमाडौं । आज प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंक भन्दा बढीले बढेको छ । आज नेप्से परिसूचक ५ दशमलव ६४ अंकले बढेर २६२७ दशमलव ९३ विन्दुमा पुगेको हो ।

आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ०५ अंकले बढेर ४४९ दशमलव ६५ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा २९ कम्पनीको सेयर मूल्य बढेको छ भने २१ कम्पनीको सेयर मूल्य घटेको छ । आजको प्रि ओपन सेसनमा ५० कम्पनीका ८ हजार ५२९ कित्ता सेयर ८४ पटक खरिद बिक्री हुँदा ४८ लाख ४९ हजार २७६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Kamana Sewa

प्रतिकृया