• ३ असोज २०८३, शनिबार
  • ६ः१३ बेलुका

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

प्रकाशित मिति

२०८२ असार ८ गते, आईतवार ०३:३०

असार ८, २०८२ काठमाडौं ।  आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन नेप्से ३२.१६ अंकले घटेर २५९६.७४ को विन्दुमा बन्द भएकाे हो ।  आज दोर्दी खोला जलविद्युतको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज ७५ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

National Life

त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको ७४ करोड ५८ लाख रुपैयाँ, राधि विद्युत कम्पनीको ४९ करोड ७२ लाख रुपैयाँ, सानिमा माइ हाइड्रोपावरको ४६ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया