• ४ साउन २०८३, सोमबार
  • ९:२४ बेलुका

प्रि- ओपन सेसनमा नै बढ्याे नेप्से सूचक

प्रकाशित मिति

२०८२ असार ३ गते, मंगलवार ११:३०

काठमाडौं । प्रि- ओपन सेसनमा नेप्से सूचक ० दशमलव ६१ विन्दुले बढेको छ । यससँगै सूचक २६५९ दशमलव २७ अंकमा आएको छ ।

१ करोड ६८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कम्पनीको ३२ हजार २०५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ५९ वटा कारोबार भएको हो । १६ कम्पनीको मूल्य बढेको छ भने १३ वटाको भाउ घटेको छ ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया