• ४ साउन २०८३, सोमबार
  • ८:२९ बेलुका

नेप्से परिसूचक घट्याे, काराेबार बढ्याे

प्रकाशित मिति

२०८२ जेष्ठ २९ गते, बिहीबार ०३:१२

काठमाडौं ।आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा   गिरावट देखिएको छ ।

Kamana Sewa

नेप्से परिसूचक आज ७ दशमलव १५ अङ्कले घटेर दुई हजार ६ सय ५७ दशमलव ३२ को विन्दुमा कायम भएको हो ।

Classic Tech Desktop

आज तीन सय ११ कम्पनीको दुइ करोड ८६ लाख ७५ हजार ७६९ कित्ता शेयर ७ हजार ६८५ पटक खरिदबिक्री हुँदा  १२ अर्ब ५१ करोड ५३ लाख ८ हजार ९६१   बराबरको कारोबार भएको हो ।

प्रतिकृया