• २१ असोज २०८३, बुधबार
  • ६ः०१ बिहान

यी कम्पनीमा झुम्मिए आज लगानीकर्ता, कुनको कारोबार कति ?

प्रकाशित मिति

२०८२ जेष्ठ २८ गते, बुधबार ०३:४६

काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक १३.६९ अंकले घटे २६६४.४७ को विन्दुमा बन्द भएको छ।

National Life

आज राधी विद्युत कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ६१ करोड ५७ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, सानिमा माई हाइड्रोपावरको ५९ करोड २७ लाख ५८ हजार रुपैयाँ, बुटवल पावर कम्पनीको ५८ करोड ४८ लाख ४१ हजार रुपैयाँ, यूनिभर्सल पावर कम्पनीको ४७ करोड ८५ लाख ३४ हजार रुपैयाँ, चिलिमे हाइड्रोपावरको ४७ करोड ५२ लाख ३४ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिकृया