• ३ असोज २०८३, शनिबार
  • १ः३३ दिउँसो

नेपालमा पनि पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना संक्रमण

प्रकाशित मिति

२०८२ जेष्ठ २४ गते, शनिबार ०४:१५

बैतडी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, महामारी सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार संक्रमण पुष्टि हुने सबै भारतबाट आएका पुरूष छन् ।

National Life

त्रिनगर नाकामा तीन जना र एक जनाको झुलाघाट नाकामा एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो। संक्रमितहरु कञ्चनपुर, अछाम र बझाङ र बझाङका रहेको जोशीले जानकारी दिए । संक्रमितहरुलाई ‘होम आइसोलेसन’ मा बस्न लगाइएको जनाएको छ ।

यसअघि शुक्रबार पाँच, बिहीबार एक र बुधबार तीन जनामा संक्रमण देखिएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया