• ५ असोज २०८३, सोमबार
  • ६ः१० बेलुका

बरुण हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

प्रकाशित मिति

२०८२ जेष्ठ २१ गते, बुधबार १२:३२

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको शतप्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर जेठ २२ गते (भोलि) बुक क्लोज गर्दैछ । त्यसैले आज सम्म मात्रै शेयरमा आवेदन दिन सक्नेछन् ।

National Life

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ बराबरको १ः१ अनुपातमा ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । जसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्नेछ ।

हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा आरबीबी मर्चेन्ड बैंकिङ लिमिटेड रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया