सामान्य अंकले बढ्याे नेप्से, ५ अर्ब ३० करोडको कारोबार
प्रकाशित मिति
२०८१ चैत्र २६ गते, मंगलवार ०३:४७
चैत्र २६, २०८१ काठमाडौँ: मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उच्च अंकको उत्तारचढाव देखिएको छ । कारोबार समयको सुरुवातदेखि दिउसो १ बजेसम्म करिव ४० अंकले ओरालो लागेको नेप्से त्यसपछि लगातार उकालो लाग्दै अन्तिममा सामान्य अंकले बढेकाे हाे ।
मंगलबार कारोबारको अन्तिम समयमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १.७३ अंकले बढेर २६७१.८० को विन्दुमा पुगेर बन्द भएको छ । आज कुल ३ सय २१ कम्पनीका १ करोड ६ लाख ४३ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ३० करोड ९५ लाख नाघेको छ ।
आज कारोबारमा आएकामध्ये ६ समुहको परिसुचक उकालो लाग्दा बाँकी ७ समुहको परिसुचक ओरालो लागेका छन् । आज कारोबारमा आएकामध्ये १ सय २३ कम्पनीको सेयरमूल्य घट्दा १ सय २१ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।
Recent News
- बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम बढेपछि खोप अभियान तीव्र
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया