• २३ भदौ २०८३, मंगलबार
  • ३ः०३ दिउँसो

सुनको मुल्य आजपनि घट्यो

प्रकाशित मिति

२०८१ चैत्र २६ गते, मंगलवार १२:२६

चैत्र २६, २०८१ काठमाडौँ: नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । मंगलबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

National Life

आज छापावाल सुनको मूल्य तोलाको एक लाख ७३ हजार ४०० रुपैयाँ कायम भएको महासंघले जानाएको छ । यसअघि सोमबार छापावाल सुन प्रतितोला एक लाख ७३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला १८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया