• ६ असोज २०८३, मंगलबार
  • २ः३८ राती

सुन तोलामा १ हजार ९ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति

२०८१ चैत्र २४ गते, आईतवार ११:३५

चैत्र २४, २०८१ काठमाडौँ: नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य घटेर कारोबार भएको हो ।

National Life

जसअनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । जसअनुसार आइतबार चाँदी तोलामा १८०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १८७० रुपैयाँ कायम थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया