• ३ असोज २०८३, शनिबार
  • ४ः३८ बेलुका

देशभरिका शिक्षकहरू सडक आन्दोलनमा

प्रकाशित मिति

२०८१ चैत्र २० गते, बुधबार ०७:४२

चैत्र २०, २०८१ काठमाडौँ: विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर शिक्षकहरूले आजदेखि सडक आन्दोलन सुरु गर्दैछन् । शिक्षक महासंघको अगुवाइमा हुन लागेको आन्दोलनमा सहभागी हुन शिक्षकहरू काठमाडौ आइपुगेका हुन ।

National Life

महासंघको सहअध्यक्ष एवं आन्दोलन परिचालन समितिको संयोजक नानुमाया पराजुलीका अनुसार आजको र्‍यालीमा डेढ लाख शिक्षक कर्मचारी सहभागी हुने छन् ।

प्रतिकृया