• ४ असोज २०८३, आइतबार
  • १०ः३२ राती

राष्ट्रपतिले गरे संसदको हिउँदे अधिवेशन अन्त्य

प्रकाशित मिति

२०८१ चैत्र १९ गते, मंगलवार १२:४२

चैत्र १९, २०८१ काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको हिउँदे अधिवेशन अन्त्य गरेका छन्।

National Life

राष्ट्रपति कार्यालयले जारी गरेको सूचनाअनुसार आज मंगलबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्यका लागि राष्ट्रपतिसमक्ष सफिारिस गरेको थियो ।

आजको संसद बैठक यो वर्षको अन्तिम हिउँदे अधिवेशन हुनेछ । गएको १८ माघमा संसद्को हिउँदे अधिवेशन सुरु भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया