• 4:20 pm

प्रतितोला ६ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

प्रकाशित मिति

२०८१ चैत्र ११ गते, सोमबार १२:०३

चैत्र ११, २०८१ काठमाडौँ: नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ घटेको छ । आज सुन प्रतितोला एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

महासंघका अनुसार, आज चाँदीको मूल्य स्थिर छ । आज चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार पनि सोही मूल्यमा चाँदी कारोबार भएको थियो ।

प्रतिकृया