• ४ असोज २०८३, आइतबार
  • ३ः२७ दिउँसो

पीएम कपमा आज एक खेल हुदै

प्रकाशित मिति

२०८१ चैत्र ९ गते, शनिबार ०८:२७

चैत्र ९, २०८१ काठमाडौँ: जारी पीएम कपमा आज एक खेल हुदै छ ।

National Life

लमहीस्थित देउखुरी क्रिकेट स्टेडियममा आज बागमती प्रदेश र कोशी प्रदेशबीच खेल हुदै छन् । यो खेल बिहान ९ बजेदेखि शुरु हुदै छ । जारी प्रतियोगितामा बागमती प्रदेशले अहिलेसम्म खेलेका ६ खेलमा २ जित र ४ हार बेहोरेको छ भने कोशी प्रदेशले ६ खेलमा एक जित र ५ हार बेहोरेको छ ।

पीएम कपमा अहिलेसम्म नेपाल पुलिस क्लब ७ खेलमा अपराजित रहदै १४ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै त्रिभुवन आर्मी क्लब ७ खेलमा ६ जितसहित १२ अंक हासिल गरेर दोस्रो स्थानमा रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया