परराष्ट्रमन्त्री राणा स्वीट्जरल्याण्ड जाँदै
प्रकाशित मिति
२०८१ फाल्गुन ९ गते, शुक्रबार ०२:३८
फाल्गुण ९, २०८१ काठमाडौँ: परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषद्को ५८औं नियमित सत्रमा भाग लिनको लागि स्वीट्जरल्याण्ड जाने भएकी छिन् । हालै बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री राणाको उक्त भ्रमण स्वीकृत गरेको हो ।
मन्त्री राणाले फागुन १२ गतेदेखि फागुन १४ गतेसम्म जेनेभामा आयोजना हुने हाइलेभल सेग्मेन्टमा सहभागिता जनाउनेछिन् । उनी हालै ओमान भ्रमणबाट फर्किएकी हुन् । पछिल्लो समय उनको व्यस्तता बढ्दो छ ।



Related
Recent News
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
- टेलिकमले बाढीग्रस्त सबै क्षेत्रमा पुर्यायो आफ्नो नेटवर्कको पहुँच
- नबिल बैंकद्वारा ५.५% नबिल डिबेञ्चर-२०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त
- कृष्णभीर अवरोधपछि ग्यास आपूर्तिमा साल्ट ट्रेडिङको नयाँ पहल
- कृष्णभीरमा पुनः ठूलो पहिरो पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी–त्रिशूली बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख राहत
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया