आज नेप्से परिसूचकमा गिरावट, कारोबार ८ अर्ब नजिक
प्रकाशित मिति
२०८१ फाल्गुन १ गते, बिहीबार ०४:४७

फाल्गुण १, २०८१ काठमाडौँ: साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि ओरालो लागिरहेको नेप्से अन्तिम समयमा ७.२६ अंकले घट्दै २६ सय ७८ को विन्दुमा झरेर बन्द भएको हो ।
आज कुल ३ सय २ कम्पनीका १ करोड ५८ लाख ७५ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ९२ करोड १३ लाख माथि पुगेको छ ।
आज कारोबारमा आएकामध्ये वित्त, लगानी र लघुवित्तबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् । आज कारोबारमा आएकामध्ये १ सय ६२ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ७६ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ ।
Related
Recent News
- नेपाल नेत्रज्योति संघद्धरा एक बर्षमा ३४ हजार बढि आँखाको निःशुल्क शल्यक्रिया
- निराजन ढकाल बने सिटी एक्सप्रेस मेगा बम्पर उपहारको विजेता
- नेपाल टेलिकमद्वारा मान्मदेखि गमगढीसम्म अप्टिकल फाइवर विस्तार
- एनएमबि बैंकद्वारा ग्लोबल मनी विक २०२५ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम
- हिमाल आरोहण सुरु
- आठ महिनामा ५६ अर्ब बराबरको खानेतेल निर्यात
- काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलियम पदार्थ आयात
- संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
- आज देशको मौसम कस्तो रहनेछ ?
- बर्खास्तीमै परेको दिन कुलमानले लेखेका थिए बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने पत्र
प्रतिकृया