• ५ साउन २०८३, मंगलबार
  • ८:१५ बिहान

आज प्रतिनिधिसभाको बैठक बस्दै,बार्षिक प्रतिवेदन पेश गर्ने

प्रकाशित मिति

२०८१ माघ २७ गते, आईतवार ०७:४९

माघ २७, २०८१ काठमाडौँ: आज प्रतिनिधिसभाको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आजको बैठक अपराहन्न १ बजेदेखि शुरु हुदै छ । आज बार्षिक प्रतिवेदन पेश गर्ने, विधेयक फिर्ता लिने र व्यवस्थापन कार्यसहितको कार्यसूची रहेको छ ।

आजको बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, नेपाल प्रहरी विधेयक, सशस्त्र प्रहरी विधेयक पेश गर्ने कार्यसूची रहेको छ ।

Kamana Sewa

सम्भावित कार्यसूची:

Classic Tech Desktop

प्रतिकृया