• 12:29 pm

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

प्रकाशित मिति

२०८१ माघ १० गते, बिहीबार ११:१७

माघ १०, २०८१ काठमाडौँ: आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ४ सयले घटेर तोलामा एक लाख ५९ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलामा एक लाख ६० हजारमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदीको मुल्य तोलामा २० रुपैयाँले घटेर तोलाको १८७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया