पत्नीसँग अलग भए म्यानचेस्टर सिटीका प्रशिक्षक गुआर्डिओला
प्रकाशित मिति
२०८१ माघ २ गते, बुधबार ०९:४८

माघ २, २०८१ काठमाडौँ: म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डिओला र उनकी पत्नी क्रिस्टिना सेरा अलग भएका छन् ।
मिडिया रिपोर्टका अनुसार पेप र क्रिस्टिनाले आफ्नो ३० बर्षको सम्बन्धको अन्त्य गरेका हुन् ।
स्पेनिस मिडियाको रिपोर्टका अनुसार दुवैको पहिलो पटक १९९४ मा भेट भएको थियो । त्यसपछि सम्बन्धमा रहेका पेप र क्रिस्टिनाले २०१४ मा मात्र विवाह गरेका थिए । उनीहरुका दुई छोरी र एक छोरा सन्तान रहेका छन् ।
क्रिस्टिनाले २०१९ मा म्यानचेस्टर छोडेर बार्सिलोनामा स्थायी रुपमा बस्न थालेको र पेप सिटीमा बिदा हुनासाथ पत्नी र छोरा छोरी भेट्न बार्सिलोना जाने गरेको रिपोर्टमा उल्लेख छ । अहिले उनीहरु अलग भएको स्पष्ट कारण बाहिर आएको भने छैन ।
Recent News
- समाज रूपान्तरणका बाँकी काम पुरा गर्ने जिम्मेवारी हाम्रो काधमा छ- प्रचण्ड
- लुम्बिनी केबलकार र पश्चिम नेपाल बस व्यवसायी बिच व्यापारिक सहकार्य / बसका यात्रुहरूले लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउने
- आज विश्व रेडियो दिवस, चेतनामूलक कार्यक्रम गरी मनाइँदै
- इङ्लिस प्रिमियर लिग: लिभरपुल र एभर्टनले अंक बाँडे
- च्याम्पियन्स लिग प्लेअफ: सेल्टिकमाथि बायर्न म्युनिखको जित
- ट्रम्प र पुटिनबीच टेलिफोन कुराकानी, युक्रेनयुद्ध रोक्न वार्ता हुने
- कस्तो रहला आज दिनभरको मौसम ?
- साँखुमा बिद्यार्थी बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० घाइते
- मधेशमा वैकल्पिक शक्ति निर्माणका लागि १० दल र नागरिक अगुवाहरुबीच सहमति
- सेयर बजार सामान्य अंकले बढ्यो, ८ अर्ब ७१ करोडको कारोबार
Crime
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
Politics
- वामपन्थीहरू अब टाउको गनेर होइन, नीति तथा कार्यक्रमको आधारमा मिल्नुपर्छ, देश र जनताका पक्षमा देखिने गरी काम गर्नुपर्छ : नेता खनाल
- बाबुरामको पार्टीको आजदेखि महाधिवेशन, ९९ सदस्यीय नेतृत्व चयन गर्ने
- पुर्व सांसद शाहले छोडे जसपा नेपाल
- अखिल क्रान्तिकारीको स्थगित मतगणना आज शुरु हुने
- एमालेको सचिवालय बैठक बस्दै
प्रतिकृया