• ४ असोज २०८३, आइतबार
  • २ः१२ राती

पुलिसविरुद्ध मयन यादवको अर्धशतक

प्रकाशित मिति

२०८१ पुष २४ गते, बुधबार ०१:०१

पुष २४, २०८१ काठमाडौँ: मधेश प्रदेशबाट खेल्दै युवा खेलाडी मयन यादवले नेपाल पुलिस क्लबविरुद्ध अर्धशतक बनाएका छन् ।

National Life

जारी जय ट्रफी मेन्स एलिट कप अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको मधेशका लागि मयन यादवले उत्कृष्ट ब्याटिंग गर्दै अर्धशतक बनाएका हुन् । उनी अहिले ५१ रन बनाएर खेलिरहेका छन् । उनले पहिलो खेलमा बागमती प्रदेशविरुद्ध शतक बनाएका थिए ।

यो समाचार तयार गरुन्जेल मधेश प्रदेशले ४ विकेट गुमाएर ९९ रन बनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया