बीआरआई नेपालको हितमा छ, यसलाई अगाडि बढाउनुपर्छ: प्रचण्ड
प्रकाशित मिति
२०८१ मंसिर २५ गते, मंगलवार ०२:१६
मंसिर २५, २०८१ काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) नेपालको हितमा रहेको बताएका छन् ।
आज चितवनमा पत्रकारसँग कुरा गर्दै उनले चीन र अमेरिका अहिलेका मुख्य प्रतिस्पर्धीका रुपमा देखिएकाले दुईवटा रणनीति आउँदा एकले अर्काको विषयमा चासो राख्नु स्वाभाविक भएको बताए ।
उनले भने, ‘बीआरआईप्रति, एमसीसीप्रति सबैको चासो हुने नै गर्छ । किनभने अहिले चीन र अमेरिका मुख्य प्रतिस्पर्धीको रुपमा देखिएका छन् र दुई जनाको रणनीति अगाडि आउँदाखेरी एकअर्काले कन्सर्न राख्नु स्वाभाविकै हो । प्रधानमन्त्रीमा मेरो दोस्रो कार्यकालमा बीआरआईका लागि सम्झौता गरिएको हो । त्यही अनुसार अहिले अगाडि जानुपर्नेमा कन्फ्युजन छ । तर यो अगाडि बढ्नुपर्छ ।’
Related
Recent News
- देशभरका २० गणलाई पछि पार्दै एसपी कुँवरको कमान्डमा विशेष सुरक्षा गण उत्कृष्ट
- आज घट्यो सुनको मूल्य
- पुष्पलाल इन्भेष्टमेन्टले १५ करोडको आईपीओ ल्याउँदै
- कामना सेवा विकास बैंकको नगद लाभांश शेयरधनीको खातामा जम्मा
- आजदेखि नेप्सेमा नियमित सेयर कारोबार हुने
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु
- नेशनल लाइफद्वारा उत्कृष्ट अभिकर्तालाई सम्मान, एआईदेखि सम्पत्ति शुद्धीकरणसम्म प्रशिक्षण
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था
- Samsung Galaxy S26 FE: सबैभन्दा महत्वपूर्ण कुरामा केन्द्रित नयाँ फ्ल्यागशिप अनुभव
- सामसङ नेपालको दशैं–तिहार अफर: क्यासब्याक, पक्का उपहार र लक्की ड्रका साथ जित्नुहोस् आकर्षक पुरस्कार
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार






प्रतिकृया