• ५ असोज २०८३, सोमबार
  • ७ः४६ बिहान

बराबरीमा रोकियो बार्सिलोना

प्रकाशित मिति

२०८१ मंसिर २३ गते, आईतवार ०८:४१

मंसिर २३, २०८१ काठमाडौँ: स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना बराबरीमा रोकिएको छ ।

National Life

गएराती सम्पन्न खेलमा बार्सिलोना रियल बेटिससँग २-२ गोलको बराबरीमा रोकिएको हो । बार्सिलोनाका लागि रोबेर्ट लेवानडोस्की र फेरान टोरेजले एक एक गोल गरेका थिए ।

त्यस्तै रियल बेटिसका लागि गियोभानी लो सेल्सो र असाने डिआओले एक एक गोल गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

यो बराबरीपछि बार्सिलोनाको १७ खेलमा ३८ अंक भएको छ र लिगमा शिर्ष स्थानमै रहेको छ । त्यस्तै रियल बेटिसको १६ खेलमा २१ अंक रहेको छ र लिगमा ११औ स्थानमा छ ।

प्रतिकृया